स्याङ्जाको भीरकोटमा जलपरी
nepalsamaya.com · Sun Jul 09 23:05:00 GMT 2023
स्याङ्जाको भीरकोट नगरपालिका परिसरमा निर्माण गरिएको 'जलपरी'को प्रतिमा । आइतबार एक कार्यक्रमका बीच नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले प्रतिमाको अनावरण गरे । तस्बिरः नारायण विक/रासस
प्रकाशित: Jul 10, 2023| 04:50. 00 सोमबार, असार २५, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)