मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

ताल र हिमालपछि पर्यटकसँग दसैं अनुभव साट्दै पोखरा

setopati.com · Sat Oct 24 12:37:50 GMT 2026

दसैंलाई पर्यटनसँग जोड्न पोखराका महिला पर्यटन व्यवसायीले विदेशी पर्यटकलाई टीका र जमरा लगाउने कार्यक्रम आयोजना गरेका छन्।

पोखराको पर्यटन क्षेत्रमा पहिलो पटक आयोजना गर्न लागिएको 'दसैं पर्यटन तथा सांस्कृतिक महोत्सव' मा विदेशी पर्यटकलाई कात्तिक ८ गते सय वर्ष उमेर पार गरेका ज्येष्ठ नागरिकको हातबाट टीका र जमरा लगाइनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)