पूर्वउपसचिव ज्ञवालीको ‘पदभन्दा ठुलो पौरख’ सार्वजनिक
ratopati.com · Sat Oct 24 12:47:06 GMT 2026

काठमाडौँ। नेपाल सरकारका पूर्वउपसचिव मीनप्रसाद ज्ञवालीद्वारा लिखित आत्मकथा ‘पदभन्दा ठुलो पौरख’ सार्वजनिक भएको छ। शनिबार काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित एक समारोहका बिच इतिहास बिद प्रा.दिनेश राज पन्तले पुस्तक लोकार्पण गरेका हुन्।
सो अवसरमा बोल्दै उनले इतिहास विधाप्रति चाख बढिरहेको बताए। ज्ञवालीको आत्मकथा सबैका लागि ज्ञान र प्रेरणाको श्रोत रहेको चर्चा गर्दै इतिहास बिद पन्तले पुस्तकमा उल्लेखित बहु आयामिक पौरखका कुराहरू प्रशंसनीय रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)