मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कतारमा पिजन इन्जिनियरिङको २२ वर्ष पूरा, ३ हजारभन्दा बढीलाई रोजगारी

ratopati.com · Sat Oct 24 12:51:58 GMT 2026

दोहा । कतारमा स्थापना भएर सञ्चालन हुँदै आएको पिजन इन्जिनियरिङले सेवाको २२ वर्ष पूरा गरेको छ ।

वार्षिकोत्सवका अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार शर्माले एक विज्ञप्ति जारी गर्दै कतार सरकारका सम्बन्धित निकाय, ग्राहक, साझेदार, आपूर्तिकर्ता, सरोकारवाला तथा कर्मचारीप्रति आभार व्यक्त गरेका छन् । उनीहरूको विश्वास, सहयोग र योगदानले कम्पनीको यात्रा र उपलब्धिहरूलाई आकार दिन महत्त्वपूर्ण भूमिका खेलेको उनले उल्लेख गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)