इराकविरुद्ध पहिलो हाफमा नेपाल ४-२ ले पछाडि
nepalpress.com · Sat May 29 17:21:29 GMT 2021
काठमाडौं । डेब्युट्यान्ट मनिष डाँगीको गोलसँगै लिएको अग्रता जोगाउन नसक्दा इराकविरुद्धको मैत्रीपूर्ण खेलको पहिलो हाफमा नेपाल ४-२ को नतिजामा पछिपरेको छ ।
इराकको दोस्रो ठूलो शहर बसरास्थित अल्फाहया रंगशालामा जारी खेलको सातौं मिनेटमा घरेलु टोलीका कप्तान अला अब्दुल जहर खासिनले फ्रि-किकमा नेपाली कप्तान किरण चेम्जोङलाई बिट् गर्दै उत्कृष्ट गोल गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)