हेपिएको महसुस गरेपछि गोरखा पुगेर संगठन विस्तारमा लागे बाबुराम
nepalkhabar.com · Wed Jun 14 17:06:52 GMT 2023
पूर्वमाओवादी घटक र विचार मिल्ने केही कम्युनिस्ट दललाई एकै ठाउँमा उभ्याउने योजनासहित ‘समाजवादी मोर्चा’ गठन तयारी भइरहेका बेला नेपाल समाजवादी पार्टी संगठन विस्तारमा लागेको छ। नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले गृहजिल्ला गोरखा पुगेर ६ महिने संगठन अभियान सुरुवात गरेका छन्।
उनी दुई दिनमा जिल्लाको क्षेत्र नम्बर २ का प्रायः सबै वडा पुगे। भट्टराईको सचिवालयका अनुसार आगामी मंसिरसम्मका लागि नयाँ संगठन बनाउने र विस्तार गर्ने कार्य अघि बढाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)