‘ला फेमे इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल’ मा राधा
nepalviews.com · Mon May 15 16:27:37 GMT 2023
काठमाडौं । केही समययता नेपाली चलचित्रहरूले अन्तर्राष्ट्रिय महोत्सवमा आफूलाई अब्बल सावित गरिरहेका छन् । सहभागिताको हिसाबले नेपालका चलचित्र धेरै महोत्सवमा प्रदर्शन हुने गरेका छन् । ‘कालोपोथी’, ‘सेतो सूर्य’ पश्चात धेरै चलचित्र ती महोत्सवमा पुगेर केहीले आफूलाई अब्बल प्रमाणित गर्दै पुरस्कृतसमेत भए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)