अमेरिकी सरकार हुँदै सीआइएसम्मको सहकार्यले निर्माण गरेको विशाल निगरानीतन्त्रको दुष्चक्र
ratopati.com · Sat Oct 24 13:15:00 GMT 2026

अमेरिकी रक्षा विभागको विशाल बजेट र अमेरिकी गुप्तचर संस्था सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए) को लगानीका माध्यमबाट अमेजन, एप्पल, फेसबुक, गुगल र पेपालजस्ता दिग्गज प्रविधि कम्पनीहरूको उदय भयो । सरकारले यी कम्पनीहरूसँग आफ्नो सैन्य र खुफिया अभियानमा सहयोग विस्तार गर्नका लागि ठेक्का गर्छ । यसो गर्दा उसले यी प्रविधि–दिग्गजहरूलाई झन्–झन् ठुलो बनाइदिन्छ ।
हालका वर्षहरूमा, बैंकिङ, ऊर्जा र औद्योगिक क्षेत्रका ५०० कम्पनीहरूले एप्पल र फेसबुकजस्ता प्रविधि–दिग्गजहरू सामु आफ्नो पकड गुमाउनुपरेको छ, तर उनीहरू जुन प्रविधिमा निर्भर छन्, त्यो दशकौँअघि करदाताहरूको पैसाबाट गरिएको अनुसन्धान र विकासकै परिणाम हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)