इनड्राइभद्वारा नेपालमा ५ वर्ष पूरा भएको अवसरमा ‘दबाबरहित यात्रा’ अभियान सुरु
deshsanchar.com · Tue Jun 09 23:10:44 GMT 2026

काठमाडौँ- विश्वव्यापी मोबिलिटी र डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा आफ्नो सञ्चालनको ५ वर्ष पूरा गरेको छ । यस अवसरमा कम्पनीले नेपालको राइड-हेलिङ समुदायका लागि पारदर्शी कमाइ, चालकको स्वतन्त्र रोजाइ र लचिलो कार्यवातावरण सुनिश्चित गर्ने आफ्नो प्रतिबद्धतालाई पुनः दोहोर्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)