मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति

deshsanchar.com · Tue Jun 09 22:12:01 GMT 2026

गण्डकी- फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान सेवा सुरु गर्ने भएको छ । आगामी सेप्टेम्बर २३ देखि दुबई–पोखरा–दुबई दैनिक उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)