आफ्नै कमाइ, आफ्नै पहिचान : सिन्धुपाल्चोकका महिलाको स्वनिर्भरताको कथा
ekantipur.com · Sat Oct 24 13:33:29 GMT 2026

आफ्नै कमाइ, आफ्नै पहिचान : सिन्धुपाल्चोकका महिलाको स्वनिर्भरताको कथा
परम्परागत कृषिमा सीमित महिलाहरू व्यवसायमा लागेर आत्मनिर्भर बन्दै छन् । चाडपर्वका बेला साढे ४ लाख रुपैयाँसम्म कमाइ गर्न थालेका उनीहरू आफ्नै पहिचान बनाउन सफल भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)