मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकाले भन्यो- भारतलाई रूसी तेल खरिद घटाउन आग्रह गरेको छैन

thahakhabar.com

अमेरिकाले भारतलाई रूससँगको तेल खरिद घटाउन आग्रह नगरेको बताएको छ। अमेरिकी ट्रेजरी डिपार्टमेन्टका वरिष्ठ अमेरिकी अधिकारीहरूले भारतलाई रूसबाट तेल आयात रोक्न वा घटाउन आग्रह नगरेको र कच्चा तेल खरिद र प्रशोधनका लागि कुनै पनि संस्थालाई प्रतिबन्ध नलगाएको दाबी गरे।

‘कुनै प्रतिबन्ध छैन, हामीले भारतलाई रूसी तेल खरिद घटाउन भनेका छैनौँ’, आतंकवादी वित्तपोषणका लागि कार्यवाहक सहायक मन्त्री अन्ना मोरिसले दिल्लीमा भएको अनन्त केन्द्रमा सोधिएको प्रश्नको जवाफमा भने।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)