मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

भजनीका किसानले लगाएको चैते धान

nepalsamaya.com · Thu Jun 01 00:16:00 GMT 2023

भजनीका किसानले लगाएको चैते धान पाक्ने तयारीमा। भजनीका अधिकांश किसानले चैत धान रोप्ने गरेका छन्। बर्खायाममा अधिकांश क्षेत्र डुबानमा पर्ने भएका कारण त्यस क्षेत्रका किसानको चैते धानको आकर्षण बढ्दै गएको छ। तस्बिर : भेषराज बस्नेत/रासस

प्रकाशित: Jun 01, 2023| 06:01. 00 बिहीबार, जेठ १८, २०८०

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)