सिके राउत भन्छन्– म मन्त्री बन्न योग्य छैन
farakdhar.com · Tue Dec 27 00:26:47 GMT 2022
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफू सांसद बन्नसमेत योग्य नभएको बताएका छन् । त्यसैले उनले आफू मन्त्रीसमेत नबन्ने बताएका छन ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार विस्तारका लागि बोलाएको सत्तारुढ गठबन्धनको बैठकपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)