मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

लम्बियो संसद् अधिवेशन

gorkhapatraonline.com · Sat Oct 14 06:07:56 GMT 2023

काठमाडौँ, असोज २७ गते ।

सङ्घीय संसद्को चालु अधिवेशन लम्बिएको छ । केही वर्षयता बजेट (बर्खे) अधिवेशन दसैँअगाडि सक्ने अभ्यास भए पनि यो पटक अधिवेशन अन्त्य नगरी करिब तीन सातालाई बैठक मात्र स्थगित गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)