किसानको भुक्तानीका लागि डिडिसीलाई सहुलियत ऋण
gorkhapatraonline.com · Wed Feb 28 00:52:10 GMT 2024
काठमाडौँ, फागुन १६ गते ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुध किसानलाई भुक्तानी दिलाउनका लागि दुग्ध विकास संस्थान (डिडिसी) तथा निजी क्षेत्रका डेरी उद्योगीलाई सहुलियत ऋणका लागि सहजीकरण गर्ने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)