संविधानसभा सदस्य सुनुवारको निधन
deshsanchar.com · Sat Dec 30 16:52:39 GMT 2023
मन्थली (रामेछाप) – संविधानसभा सदस्य एवम् रामेछापकी नेत्री दालकुमारी सुनुवारको निधन भएको छ।
रामेछापको उमाकुण्ड गाँउपालिका–६ गुप्तेश्वर घर भएकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सल्लाहकार समितिकी सदस्य सुनुवारको आज दिउँसो ३ बजे नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि ललितपुरमा उपचारको क्रममा मृत्यु भएको राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछापका जिल्ला अध्यक्ष भरत बाइबाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)