युक्रेनलाई रुसले भन्यो, ‘बल हाम्रो कोर्टमा’ छैन
thahakhabar.com
रुसले युक्रेनसँग पुनः वार्ता शुरु गर्ने नगर्ने विषय आफूहरूको हातमा नरहेको प्रतिक्रिया दिएको छ। ‘युरो मैदान : युक्रेनको हराएको दशक’, सम्मेलनमा शुक्रबार विदेशमन्त्री सर्गेई लाभरोभले ‘बल आफूहरूको कोर्ट’मा नरहेको बताएका हुन्।
लाभरोभले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुनै वार्तालाप नगर्ने बिलमा हस्ताक्षर गरेको सम्झना गर्दै यसका लागि युक्रेन नै जिम्मेवार रहेको टिप्पणी गरे।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)