मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ऋषि धमलाले अपाङ्गता र अनाथ बालबालिकासँग मनाए जन्मदिन

ratopati.com · Sat Oct 24 14:19:43 GMT 2026

काठमाडौँ। स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले आफ्नो जन्मदिन अपाङ्गता भएका व्यक्ति र अनाथ बालबालिकासँग मनाएका छन्।

शनिबार जन्मदिनको अवसरमा धमलाले केकसमेत नकाटी शारीरिक तथा आर्थिक रूपमा विपन्न अपाङ्गता भएका व्यक्ति र अनाथ बालबालिकालाई खाना खुवाएर जन्मदिन मनाएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)