मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चितवनमा तीन महिनामा २८ जनाले त्यागे नागरिकता

deshsanchar.com · Sat Oct 24 13:03:02 GMT 2026

नारायणगढ – जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय माडीबाट चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म तीन हजार ६२ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेका छन् भने ६ हजार ७६६ नागरिकताको प्रतिलिपि जारी गरिएको छ। यस अवधिमा २८ जनाले नागरिकता परित्याग गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)