मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इंग्लिस प्रिमियर लिगमा सिटीको पहिलो हार,  एस्टन भिल्लासँग स्तब्ध

deshsanchar.com · Sat Oct 24 14:12:26 GMT 2026

इंग्लिस प्रमियर लिगको जारी सिजनमा लगातार ७ खेलमा जित निकालेको म्यानचेस्टर सिटी आफ्नो आठौं खेलमा पहिलो हार भोग्न बाध्य भएको छ। एस्टन भिल्लासँग भएको खेलमा निकोलस ज्याक्सनले दुई गोल गरेपछि एस्टन भिल्लाले सिटीलाई २-१ ले स्तब्ध बनायो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)