मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दसैं बिदामा पनि झापा प्रशासन खुला, आइतबार अत्यावश्यकका लागि राष्ट्रिय परिचयपत्र र राहदानी दिइने

deshsanchar.com · Sat Oct 24 12:08:55 GMT 2026

झापा- दसैं मनाएर आफ्नो कर्मक्षेत्रमा फर्किनुपर्ने सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय झापाले दसैं बिदाको दिन भोलि (कार्तिक ८ गते आइतबार) पनि विशेष सेवा प्रवाह गर्ने भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)