मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लम्पी स्किन प्रकोपबाट २७५ पशुचौपायाको मृत्यु

annapurnapost.com · Sun May 28 00:31:00 GMT 2023

हेटौंडा : बागमती प्रदेशको १३ जिल्लामा लम्पी स्किन रोगबाट ९ हजार ३ सय ९१ पशुचौपाया संक्रमित भएको छ। पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बागमती प्रदेशका अनुसार संक्रमितमध्ये २ सय ७५ को मृत्यु भएको छ।

जेठ ९ गतेसम्मको तथ्यांक अनुसार सबैभन्दा धेरै मकवानपुर जिल्लामा ५ हजार ७७ गाई र पाँचवटा भैंसीमा लम्पी स्किन रोगको संक्रमण देखिएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बागमती प्रदेशको तथ्याङ्क छ। मकवानपुरमा मात्र १ सय ९२ पशुचौपायाको मृत्यु भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)