मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हुरीका कारण विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति

setopati.com · Wed Jun 10 02:15:15 GMT 2026

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ सिसेनी क्षेत्रमा मङ्गलबार अपराह्न आएको वर्षासहितको हुरीले १७ वटा घर र दुई वटा गोठमा क्षति पुर्‍याएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार हुरीका कारण विभिन्न घरका टिनका छाना उड्नाका साथै केही घरमा रुखका हाँगा खस्दा क्षति पुगेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)