इथियोपियामा क्षेत्रीय सेनाबीच झडप, दर्जनौँको मृत्यु, १० हजारभन्दा बढी विस्थापित
lokaantar.com

इथियोपियाका सोमाली र ओरोमिया क्षेत्रका सेना तथा विद्रोही लडाकुबीच भएको झडपमा दर्जनौँ व्यक्तिको मृत्यु भएको छ । झडपपछि कम्तीमा १० हजार मानिस घर छाडेर छिमेकी देश केन्या पुगेका छन् ।
क्षेत्रीय विवादका कारण मंगलबारदेखि सुरु भएको झडप शनिबारसम्म पनि जारी रहेको स्थानीय स्रोतलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)