तनहुँको जामुनेमा तीन सवारीसाधन ठोक्किए
lokaantar.com

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेमा शनिबार तीन सवारीसाधन एकापसमा ठोक्किँदा दुई जना घाइते भएका छन् ।
दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा १९ च १४७७ नम्बरको स्कारपिओ र विपरीत दिशाबाट आउँदै गरेको ग १ ज ९००८ नम्बरको विद्युतीय माइक्रो एकापसमा ठोक्किएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)