अमेरिकी आक्रमणको जवाफमा बहराइनस्थित अमेरिकी ‘फिफ्थ फ्लिट’मा ड्रोन प्रहार
baahrakhari.com · Wed Jun 10 02:16:00 GMT 2026

काठमाडौं । इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स’ (आईआरजीसी)ले दक्षिणी इरानमा अमेरिकी सेनाले गरेको आक्रमणको जवाफस्वरूप बहराइनस्थित अमेरिकी नौसेनाको ‘फिफ्थ फ्लिट’माथि ड्रोन आक्रमण गरेको दाबी गरेको छ ।
आईआरजीसीले जारी गरेको विज्ञप्तिमा दुवै पक्षबीच भिडन्त जारी रहेको उल्लेख गर्दै अमेरिकी सैन्य आक्रामकता कायम रहेमा अझ कडा कदम चालिने चेतावनी दिएको अलजजिरा ले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)