मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

प्रेरक प्रसंग : ठेकेदारको उपहार

nayapatrikadaily.com · Fri Apr 05 00:17:00 UTC 2024

एकजना सिकर्मीले बनाएका काठका कलात्मक घरको टाढा–टाढासम्म चर्चा हुन्थ्यो । सिकर्मी दिनदिनै वृद्ध हुँदै गए । वृद्धावस्थाका कारण एक दिन उनले सोचे– जिन्दगीमा धेरै काम गरियो । अलि–अलि धनसम्पत्ति पनि कमाइयो । अब कामबाट छुट्टी लिएर बाँकी जिन्दगी परिवारसित रमाइलो गरी बिताउँछु ।

अर्को दिन ठेकेदारकहाँ पुगेर सिकर्मीले भने– ठेकेदारसाब, मैले वर्षौंसम्म हजुरको सेवा गरेँ । सकेसम्म राम्रो गर्ने कोसिस गरेँ । अब म वृद्ध भएँ । त्यसैले, अब कामबाट अवकाश लिएर परिवारसँग बाँकी जिन्दगी बिताउन चाहन्छु ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)