मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अठार करोडको लागतमा सिँचाइ योजना सम्पन्न

aarthiknews.com · Fri Apr 05 00:23:05 UTC 2024

अठार करोडको लागतमा सिँचाइ योजना सम्पन्न

हेटौँडा । बागमती प्रदेशको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले मकवानपुरमा रु ३८ करोड ९८ हजार विनियोजित रकममध्ये रु १७ करोड ८९ लाख ४७ हजारको लागतमा योजना सम्पन्न गरेको छ । कार्यालयका अनुसार उक्त लागतमा मकवानपुरमा रहेका एक सय ९१ योजनामध्ये एक सय एक योजना सम्पन्न भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)