युनाइटेड घरमै गालातासारेसँग स्तब्ध
ekantipur.com · Wed Oct 04 00:42:44 GMT 2023
पेरिस — म्यानचेस्टर युनाइटेडको खराब सिजनमा मंगलबार थप धक्का पुगेको छ । युरोपेली च्याम्पियन्स लिगको घरमै भएको खेलमा गालातासारेसँग युनाइटेड ३–२ ले पराजित भएको छ ।
ओल्ड ट्रायफोर्डमा भएको खेलमा टर्कीको टिम दुईपल्ट पछाडि रहेर पनि खेलमा फर्कन सफल भएको हो । खेलको अन्त्यमा युनाइटेड १० खेलाडीमा सीमित रहेको थियो । खेल सकिन ९ मिनेट अगाडि मउरो इकार्डीले गालातासारेका लागि निर्णायक गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)