मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कृषि तथा वन विश्वविद्यालयले माग्यो सहप्राध्यापक

setopati.com · Mon Jul 18 01:02:00 GMT 2022

चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय सेवा आयोग कार्यालयले खुला प्रतिस्पर्धामार्फत सहप्राध्यापक माग गरेको छ।

९ जना सहप्राध्यापक माग गर्दै सेवा आयोग कार्यालयले आज सूचना निकालेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)