मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पुनः निर्वाचनका लागि आफूलाई ‘अत्यधिक बहुमत’ सदस्यको समर्थन रहेको इन्फान्टिनोको दाबी

lokaantar.com

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकपको व्यावसायिक अधिकार बिक्री गर्ने आफ्नो योजना रद्द भएपछि आलोचना भए पनि आफूलाई सदस्यहरूको ‘अत्यधिक बहुमत’ समर्थन रहेको बताएका छन् ।

एसियाली फुटबल महासंघ (एएफसी) ले शुक्रबार इन्फान्टिनोको पक्षमा समर्थन जनाएको छ । यसले ५६ वर्षीय इन्फान्टिनोको चौथो कार्यकालका लागि पुनः निर्वाचित हुने सम्भावनालाई बल दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)