मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

काठमाडौंमा भूकम्पको झट्का

kalakarmi.com · Mon Jul 25 00:29:49 GMT 2022

काठमाडौं– सोमबार बिहान काठमाडौंमा भूकम्पको झट्का महसुस गरिएको छ । बिहान करिब ६ बजेर ८ मिनेट जाँदा भूकम्पको झट्का महसुस गरिएको हो ।

उक्त भूकम्पका बारेमा सामाजिक सञ्जालमा चर्चा भैरहेको छ । यद्यपि, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले अहिलेसम्म यस बारेमा कुनै पनि जानकारी दिएको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)