सीलु तीर्थमा आधारित फिल्म ‘तुयू’ निर्माण हुने
pahilopost.com · Fri Oct 08 16:31:28 GMT 2021
श्रीमान् सिलुको तीर्थयात्रामा निस्कने तयारीमा हुन्छन्। तीर्थमा जान साथी खोज्दै गर्दा श्रीमतीले आफू सँगै जाने बताउँछिन्। अर्को साथी खोज्न पर्दैन भन्दै उनी जोडी गए पुण्य हुने भन्छिन्। तर, श्रीमानले सिलुसँगै जाँदा छुट्टिनुपर्ने भन्दै नआउन भन्छन्। श्रीमानले एक्लै छाडेर तीर्थमा हिँडेपछि श्रीमती भने थाहा नदिइ पछिपछि हिँड्छिन्। श्रीमती पछाडि आइरहेको उनलाई कयौं दिनसम्म थाहा हुन्न। सिलु पुग्नै लाग्दा दुवैको जम्काभेट हुन्छ। अनि विछोड पनि। श्रीमानको सन्देह 'सत्य' सावित हुन्छ।
यही सेरोफेरोमा घुमेको छ मल्लकालमा लेखिएको 'सिलु म्ये'। नेपाल भाषामा गोसाइकुण्डलाई सिलु भनिन्छ। म्ये भनेको गीत। नेवार समुदायमा प्रचलित ‘सिलु म्ये’ मै आधारित रहेर फिल्म ‘तुयू’ निर्माण हुने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)