मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नख्खु कारागारमा झडप

newsofnepal.com · Mon Sep 06 01:06:55 GMT 2021

काठमाडौं, (नेस) ।

कारागारभित्र रहेको होटलको मूल्य सूची बढाएको बिषयमा ललितपुरको नख्खुमा रहेको कारागारमा झडप भएको छ । नख्खु कारागारका नाइके र कैदीबन्दीबीच झगडाले उग्ररूप लिएपछि कुटाकुटसमेत भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)