मुख्यमन्त्री कार्यालय अगाडि धर्ना बसेका वडाध्यक्ष
setopati.com · Sun May 17 06:52:00 GMT 2026

बाटोमा बजेट विनियोजन गर्न माग गर्दै सल्यानको कालीमाटी गाउँपालिका–७ का वडाध्यक्ष मित्रलाल रिजाल शुक्रबारदेखि धर्नामा बसेका छन्।
नेकपा (एमाले) बाट निर्वाचित वडाध्यक्ष रिजाल कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलको सुर्खेतस्थित कार्यालय बाहिर धर्नामा बसेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)