कर्णालीमा सवारी दुर्घटनाबाट मृत्यु हुनेमा सुर्खेत अगाडि
lokaantar.com

कर्णाली प्रदेशका १० जिल्लामध्ये आर्थिक वर्ष २०८२/८३ मा सवारी दुर्घटनाबाट सबैभन्दा बढी मृत्यु र घाइते हुनेको सङ्ख्या सुर्खेतमा रहेको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको अभिलेखअनुसार उक्त अवधिमा सुर्खेतमा २४ पुरुष, नौ महिला र चार बालक गरी ३७ जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)