म्यानचेस्टर सिटीलाई हराउँदै एस्टन भिल्लाको जित, ज्याक्सनको दुई गोल
lokaantar.com
इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लाले म्यानचेस्टर सिटीलाई २–१ गोलले पराजित गरेको छ । शनिबार राति भिल्ला पार्कमा भएको खेलमा निकोलस ज्याक्सनले दुई गोल गर्दै घरेलु टोलीलाई जित दिलाएका हुन् ।
जितसँगै सिटीको लिगमा लगातार सात खेल जित्ने यात्रा रोकिएको छ । सिटीले यस सिजनका सुरुआती सात खेलमा शतप्रतिशत जित निकालेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)