निर्वाचन तालिका सार्वजनिक भएलगत्तै उम्मेदवारी दिने तयारी
lokaantar.com · Sun Nov 28 18:26:19 GMT 2021
नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि पार्टीको निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेसँगै नेतृत्वका आकांक्षीले उम्मेदवारी दर्ता गराउन शुरू गरेका छन् ।
केन्द्रीय सदस्यका आकांक्षीहरूले दरखास्त फाराम लिएर उम्मेदवारी दर्ता गराउने तयारी गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)