मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रहरी बढुवा योग्यताका आधारमा स्वचालित हुने व्यवस्थाको प्रस्ताव ल्याउन गृहमन्त्रीकाे निर्देशन

kendrabindu.com · Fri Apr 05 00:28:39 UTC 2024

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रहरीको बढुवा योग्यतामा आधारित स्वचालित प्रणाली (अटोमेसन)मा हुने गरी कानूनी व्यवस्थाको प्रस्ताव ल्याउन निर्देशन दिएका छन् ।

बिहीबार गृह मन्त्रालयमा सशस्त्र प्रहरी (चौथो संशोधन) नियमावली,२०८० र प्रहरी कर्मचारीको समायोजन प्रक्रिया र वर्तमान अवस्थाबारे भएको छलफलमा उनले दुवै प्रहरी संगठनको नियमावलीमै बढुवाका लागि योग्यतामा आधारित स्वचालित प्रणालीको स्पष्ट व्यवस्था हुनुपर्ने बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)