दुई फेसबुक पेज विरुद्ध नायिका आँचल शर्माले दिइन् साइबर ब्यूरोमा उजुरी
techpana.com · Sat Jul 08 16:42:54 GMT 2023
काठमाडौं । नायिका आँचल शर्माले आफ्नो चरित्रमा आँच आउने गरी सामग्री पोस्ट गर्ने दुई फेसबुक पेज विरुद्ध प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । बिना अनुमति आफ्नो फोटोसहित गलत सामग्री लेख्ने दुई फेसबुक पेजविरुद्ध उनले साइबर ब्यूरोमा शनिबार उजुरी दिएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)