आबु धाबीमा अनु र एलीनाको ‘हरितालिका तीज विशेष’ कन्सर्ट
kalakarmi.com · Thu Aug 17 15:59:47 GMT 2023
काठमाडौं– पछिल्लो पुस्ताका दुई लोकप्रिय गायिकाहरु अनु चौधरी तथा एलीना चौहानले यूएईको आबु धाबीमा बसोबास गर्ने नेपालीहरुसंग तीज मनाउने भएका छन् ।
यी दुई गायिकाहरुले आबु धाबीको इलेक्ट्रा स्ट्रिटमा रहेको दाना होटलको खोरोशो रेष्टुरेन्ट एण्ड बारमा आयोजना हुने ‘हरितालिका तीज स्पेशल’ कार्यक्रम अर्थात लाइभ इन आबु धाबीमा आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गर्ने भएका छन् । यी दुबै गायिकाका विभिन्न गीतहरु अहिले दर्शक तथा स्रोतामाझ लोकप्रिय छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)