मुख्य सामग्रीमा जानुहोस्

समाचार

Diaspora

३० हजार तलबमा विदेश जाँदा हण्डरठक्कर खाए, फर्केर गाउँमै कृषि थालेका कुमारले महिनाको ९० हजार कमाउँछन्

shilapatra.com · Fri Nov 04 23:55:00 GMT 2022

बिहानदेखि बेलुकीसम्म गाई-भैँसीको स्याहारसुसार गर्नु सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका- ५ का कुमार आचार्यको दैनिकी हो । बिहान ५ बजेदेखि साँझ नपरुञ्जेलसम्म उनी गाई-भैँसीको गोबर, भकारो, सोत्तर र खोलेपानी घाँसको बन्दोबस्तमै व्यस्त हुन्छन् ।

नौ वर्षमा चारभन्दा बढी देश चहारेर वैदेशिक रोजगारीमा हण्डरठक्कर खाएपछि उनी कृषि पशुपालनमा लागेका थिए । मिश्रित कृषि पशुपालन तथा फार्मबाट आधुनिक कृषि प्रणालीलाई अवलम्बन गरेका आचार्यको गोठमा चारवटा भैँसी र सातवटा गाई छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)