पुटिनलाई चुनौती दिने घोषणा गरेकी रुसी पत्रकारलाई चुनाव लड्न प्रतिबन्ध
shilapatra.com · Sun Dec 24 01:15:00 GMT 2023
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई चुनौती दिने घोषणा गरेकी रुसी टेलिभिजन पत्रकार एकतेरिना डन्टोभाले आगामी निर्वाचनमा भाग लिन नपाउने भएकी छिन् । उनलाई चुनाव लड्न प्रतिबन्ध लगाइएको छ ।
एकतेरिनाले मार्चमा हुन लागेको राष्ट्रपतीय निर्वाचनमा भाग लिन तीन दिनअघि नै दर्ताका लागि निवेदन दिएकी थिइन् । रुसी निर्वाचन आयोगले आवेदनमा ‘त्रुटि’ भएको भन्दै उनको उम्मेदवारी अस्वीकार गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)