मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हृदयाघातका कारण सैनिक प्युठको निधन

janaaastha.com

लमजुङको मध्यनेपाल नगरपालिका–९, स्थित आपूर्ति तथा परिवहन गणका सैनिक प्युठ दिलीप शाहको हृदयाघातका कारण मृत्यु भएको छ। व्यक्तिगत नम्बर २६४५२९ भएका प्युठ शाहलाई हृदयाघातपछि उपचारार्थ गण्डकी अस्पताल, कास्की पुर्याइएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)