जर्मनीलाई हराउँदै इंग्ल्यान्ड क्वाटरफाइनलमा
hamrokhelkud.com · Tue Jun 29 17:51:52 GMT 2021
मंगलबार, असार १५, २०७८
एजेन्सी – घरेलु मैदान वेम्बलीमा जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्डले युरोपेली च्याम्पियनसिप २०२० को क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । दोस्रो हाफमा रहिम स्टर्लिङ र ह्यारी केनले गोल गरेपछि इंग्ल्यान्ड २-० को जितसँगै राउन्ड अफ १६ चरण पार गर्न सफल रहयो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)