मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राजनीतिक लाभभन्दा माथि उठेर काम गर्ने बेला आएको छ : मन्त्री खनाल

nagariknews.nagariknetwork.com · Sun May 17 06:56:21 GMT 2026

परराष्ट्रमन्त्री शिशिर खनालले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताएका छन्।

टोखा नगरपालिकाले आइतबार आयोजना गरेको आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट तर्जुमाका लागि सल्लाह, सुझाव सङ्कलन कार्यक्रममा उनले दीर्घकालीन योजना निर्माणमा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताए।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)