एनआईसी एसिया बैंकको लिलाम बिक्री हुने सम्पत्तिको जानकारी अनलाइनमै पाइने
clickmandu.com · Sun May 17 07:01:36 GMT 2026

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेका बैंकिङ, गैरबैंकिङ तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी प्रदान गर्ने उद्देश्यले एक विशेष अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ ।
पोर्टल मार्फत बैंकले लिलाम गर्ने सम्पत्तिहरूको सम्पूर्ण विवरणहरू ग्राहकले सहजै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)