मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

ललितपुर महानगरका ज्येष्ठ नागरिकलाई आज कोभिसिल्ड खोप लगाइँदै

nepallive.com · Wed Jun 23 01:01:00 GMT 2021

काठमाडौं– ललितपुर महानगरपालिकाले बुधबार ७७ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाउने भएको छ।

महानगरीय खोप समन्वय समितिको सोमबार बसेको बैठकले कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका ७७ वर्षमाथिका नागरिकलाई दोस्रो मात्राको खोप लगाउने निर्णय गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)