पशुपति क्षेत्रमा गाडी लिएर जाँदै हुनुहुन्छ ? यस्तो छ गाडी डाइभर्सनको रुट
Ujyaaloonline.com · Fri Mar 08 01:18:50 GMT 2024
काठमाण्डौ – महाशिवरात्रि पर्वको अवसरमा गौशालाको पाशुपत क्षेत्रमा हिजै रातिदेखि नै दर्शनार्थीहरूको भिडभाड भएकाले आवश्यकता अनुसार गाडीलाई डाईभर्सन गरिएको छ ।
गौशाला क्षेत्रतर्फ जाने गाडीलाई चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर, मैतीदेवी मोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुबहाल, गौरीघाट र तिलगंगाबाट आवश्यकता अनुसार डाईभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)